भुटानी शरणार्थी प्रभावित क्षेत्रका २८ वटा विद्यालयलाई कारितासले खेलकुद सामाग्री प्रदान गरेको छ । सोमबार दमकको बेलडाँगी २ मा सम्पन्न एकम कार्यक्रमा मार्फत कारितासका प्रमुख फादर भर्कीले ती विद्यालयका प्रधानाध्यापकहरुलाई खेलकुद सामाग्री प्रदान गर्नु भएको हो । सामग्री विर्तामोड गरामुनी शान्तिनगर दमक खुदुनावारी मेचीनगर झापा शनिश्चरे र गोलधापका विद्यालयलाई ती समाग्री प्रदान गरिएको हो । प्रत्येक विद्यालयलाई तीन तीन वटा फुटवल भलिवलजाली टेवल टेनिसका वल र व्याट प्रदान गरिएको थियो ।
Monday, January 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।