Monday, January 12, 2009

शनिश्चरेलाई उपाधी

दमक स्थित बेलडाँगी शरणर्थी शिविरमा भएको शिविर स्तरिय महिलाप फुटवल प्रातियोगिताको उपाधि मोरङको शनिश्चरे शिविरले हात पारेको छ । सोमबार भएको खेलमा खेलको निर्धारित समय एक घण्टा सक्म कुनै पक्षबाट गोल हुन नसकेपछी नभएपछि टाइब्रेकरमा बेलडाँगीलाई १ का विरुद्ध २ गोलले पराजित गरि शनिश्चरे उपाधिमा कब्जा जमाएको सफल भएको हो । जम्मा २ गोलमा शनिश्चरेका कृष्णमाया सुवेदी र विष्णुमाया गुरुङले एक एक गोल गरेका थिए । त्यसै गरि पराजीत टिम बेलडाँगीका लागि भने अनु बुडाथोकीले १ गोल गर्नु भएको थियो । बिजयी टिमलाई १३ हजार नगद तथा शिल्ड प्रदान गरिएको थियो । स्पेनको फुटवल क्लव एफसी बासर्िलोनाको सहयोगर मैत्री युवा समाजको आयोजनामा खेल सम्मपन्न भएको हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।