Sunday, February 1, 2009

पनचायत कालको जग्गा नापियो

इलामको चुलाचुलीमा बषैा देखि रहेको अव्यवस्थीत बसोबासको एक टोलीले नापी कार्य सम्पन्न गरेको छ ।
पाचायतकाल देखि अव्यवस्थीत रुपमा रहेको चुलाचुली ८ को सो टोलीले नापी कार्य सम्पन्न गरेको हो ।सरकारले त्यस क्षेत्रको अव्यवस्थीत बसोबास समाधान गर्नका लागी गठित समितिलॆ त्यस क्षेत्रको जग्गा धनि पुर्जा तयारी गरेको बताइएको छ । समितिले अहिले सम्म ११ घरलाई पुर्जा तयार पारेको बताएको छ ।सरकारले यस समस्या समाधानका लागी गठित यस अघिका २२ वटा आयोगले समेत कार्य गर्न नसकेको भन्दै स्थानियबासीहरु आन्दोलित बन्दै आएका थिए ।
चुलाचुली गाबिसमा सरकारले पाचायतकालमा रेशम कीरा खेति गर्नकाका लागी सम्पुर्ण जग्गा खाली गराएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।