मंगलबार काठमाण्डौमा सम्मपन्न राष्ट्रिय बक्सीङ प्रतियोगितामा पूर्वााचलले एक स्वर्ण सहित ५ वटा पदक जितेको छ । विभिन्न तौल समुहरुमा भएको प्रतियोगितामा पूर्वााचलका जुतिन हेमरले स्वर्ण पदक जितेका हुन भने सुरज मणि हेमरमले रजत र बिष्णु सुहाङ प्रमिला राई र बन्जल टुडुले कास्य पदक हात परेको पूर्वााचल व_िक्सङ संघका सहसचिव सनबहादुर धिमालले जानकारी दिनु भएको छ । व_िक्सङ खेलमा पछाडि रहेको पूर्वााचलको यो बिजयीले व_िक्सङ खेलाडीलाई उत्साह थपेको वहाँले बताउनु भयो ।
Monday, February 2, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।