Monday, February 23, 2009

स्वायत्त लिम्बूवानको माग

आत्मा निर्णयको अधिकार सहितको लिम्बूवान स्वायत्त जनगणराज्य स्थापना गरिनु पर्ने एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन एकीकृत नेकपा माओवादीको जातीय मोचा लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चा दमक नगर समितिले आइतबार दमकमा आयोजना गरेको लिम्बूवान स्वायत्त जनगणराज्यको स्वरुप भौतिक पूर्वाधार र संम्भावित अर्थतन्त्र परिचालन बिषेक अन्तरकृया कार्यक्रममा उत्त कुरामा जोड दिइएको हो । मोर्चाका दमक नगर अध्यक्ष युवराज योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बूजान जन्य अन्य विभिन्न संगठनका प्रतिनिधिहरुले आ-आफ्नो धारण राखेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।