Monday, February 23, 2009

एकताको लागी भोलेन्टीयस्रको दवाप

संघिय लिम्बुवान राज्य परिषदका भातृ संगठन लिम्बुवान भोलेन्टस्रले पार्टी एकिकरणका लागी २४ घण्टे अलटीमेटम दिएको छ ।हिजो पालङवा र लिङदेन समुहका भोलेन्टस्रका कमाण्डरहरुको सयुक्त बैठकले आफुहरुले पार्टी एकिकरणका लागी दिएको १५ दिनको म्याद सकिएको र २४ घण्टा भित्र एकिकरण गर्न समेत दबाव दिएको बताइएको छ ।यसै बिच परिषदका दुवै समुहले पार्टीको एकता गर्नका निम्ती ५ सदस्यीय बार्ता टोली गठन गरेका छन । आज दिउँसो बिर्तामोडमा हुने बार्ताले एकिकरणको टुगांे लगाउने लिङदेन समर्थित परिषद अन्तर्गको लिम्बुवान भोलेन्टस्रका उपकमाण्डर तेन्देहाङले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।