Wednesday, February 25, 2009

अचानक बिदा कारोवारमा अवरोध

लोसार चाडको अबसरमा सरकारले पुर्व जानकारी बिना नै आज सरकारी बिदा दिएका कारण बितीय कारोबारमा समा आएको छ ।एक्कासी बैकहरु बन्द भएपछी रकम झिक्न नसक्दा रेमिटन्स भुक्तानीमा अफ्ठ्यारो परेको साचालनकहरुले बताएका छन ।झ्ापाको दमकमा कतिपय ग्रमिण क्षेत्रबाट रकम झिक्न आएका सर्बसाधरणहरुले भुक्तानी नलिइ फर्किएको हिमाल रेमिटका मुकुन्द उप्रेतिले बताउनुभयो ।उहाँका अनुसार दमकमा मात्रै दैनिक १ करोड रुर्पैयु रेमिटेन्स बापत रकम भित्रने गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।