Wednesday, February 25, 2009

आफ्नो सुरक्षा आफै लिनु पर्ने

बदलिदो परिवेसमा पत्रकारहरुले आफ्नो सुरक्षा आफैले गर्ने पर्ने एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन ।बुधबार झापको दमकमा पत्रकार माच दकम मानवअधिकार सेल र दमक जेसीजको संयुत्त आयोजना प्रंेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षा बिषयक अन्तरकृया कार्यक्रमका वत्ताहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा पत्राकारहरुले पछिल्ला दिनहरुमा जातीय संघ संगठ अबैध चन्दाका गिरोह राजनैतिक दालहरुको धम्कीको कारण पत्रकारहरु स्वतन्त्रपूर्वक कलम चलाउन नसकिरहेको कार्यक्रकमा वत्ताहरुक्ो ठहर रहेको थियो । मानवअधिकार सेलका दमक दमक अध्यक्ष घनश्याम गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानवअधिकार सुचना आयोगका सुचना अधिकृत भानुचत्त आचार्य मानवअधिकार कर्मी दमक जेसीजका अध्यक्ष आर। वी थापा पत्रकार माचका अध्यक्ष चेतन अधिकारी मानवअधिकार कर्मी इन्द्र पाठक नविन चापागाई लगायतले बोल्नु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।