Monday, February 23, 2009

स्ववियुको भ्रष्टचार अन्तय गर्छौ

अखिल क्रान्तीकारी झापाले आसन्न स्वबीयु निर्बाचनमा मार्फत स्वबियुमा रहेको भष्ट्रचार र अनीमितताको अन्त्य गरी बिद्यार्थीको बास्तबिक हक अधिकार स्थापना गर्ने बताएको छ ।संगठनका जिल्ला सचिव महेन्द्र भटराइले आज झापाको दमकमा पत्रकारहरु सँग कुरा गर्दै निर्बाचनमा बढी बिद्यार्थीको सहभागीता गराइ सक्षम नेतृत्वचयनका लागी संगठनले पहल कदमी लिएको बताउनुभयो ।उहाँले सघिय बिद्यागर्थी युनियनलाई निर्बाचनको मिति नजिकिदै जादा बिद्यार्थीकामे पठन पाठन र निर्बाचनको कार्यक्रमलाई नबिथोल्न आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।