Wednesday, February 25, 2009

आज आफ्नै कुरा

आज म अत्यान्तै हसर्ीत छु कारण मेरो जिन्दगीमा मैले सोचेको मैले चाहेको एउटा कुरा सोमबार अर्थत आज मात्र पुरा भएको छ । आज भन्दा केही वर्ष अगाडी देखिनै र्मैले यस्तो कुरा सोचेको थिए जुन कुरा हो मेरो परिवारको पहिलो सन्तान चेली हुनु पर्छ भन्ने मैले चाहेको थिए । जुन कुरा आज मात्र पुरा भएको त्यो मेरो चाहाना मेरा आदरणीय दिदी रिाजता थेगिम योङहाङ र मेरो कुङ्वा केवी थेगीमले पुरा गरिदिनु भएको छ । वहाहरुलाई हार्दिक धन्यावाद छ । वहाँहरुले हाम्रो परिवारको पहिलो सन्तान भााजी लोजिमा लाई जन्मदिनु भएको । भान्जिलाई उज्वल भविश्यको कामना गर्दछु । यही खुसीयालीमा मैले एउटा निर्णय गरेको छु जुन निर्णयहो मेरो परिवारको पहिलो सन्तान भााजीको नाममा मैले एउटा ब्लग चलाउने सोचाइ बनाएको छु जुन ब्लगको ना पनि लोजिमानै रहने छ । लोजिमाको अर्थ लिम्बू भाषामा गुलावी हुनेछ । ब्लग चाडै दमक बाट लन्ज गर्दै छु । लन्ज गरेको दिन यही ब्लग मार्फत पाउन सक्नु हुने छ ।
लोजिमा लिम्बूको मामा लिलन लिम्बू
२०६५ फागुन १२ सोमबार

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।