Friday, March 6, 2009

प्रहरीको कुटाइबाट बालक घाइते

प्रहरीको कुटाइबाट झापाको कोरोवारी-१ का १३ वर्षिय एक बालक सत्त घाइते भएका छन । गएको सोमबार स्थानिय टेब बहादुर कार्कीको घरमा भएको चोरीमा संलग्न रहेको आसंका गरि कुट पिट गर्दा सोही ठाउका सन्तोस कटुवाल घाएते भएका हुन । उनलाई अस्थाइ प्रहरी पोष्ट कुाजीवारीका प्रहरीले लाठीर बुटले संबेदनसील अंगहरुमा हिर्काएको पिडित पक्षले आरोप लगाएका छन । कुटपीटका कारण कटुवाललाई स्वाश प्रस्वास र हिनडुलमा समस्या भएको बताइएको छ । उनि अहिले उपचार खर्चको अभावमा ओक्षान परेका छन ।