Sunday, March 8, 2009

सुधार गृहमा ज्यान गयो

उपचारको लागि झापाको दमक स्थीत एक सुधार गृहमा भार्ना गरिएका एक युवको मृत्यु भएको छ । दमक-११ स्थित एडिकसन रिकवरी सेन्टरमा भर्ना गरिएका सतासिधाम-७ का केवल दुलालको मृत्यु भएको हो । उनलाई सनिबार उपचारको लागि भार्ना गरिएकोमा तत्कालै सिकिस्त बिरामि परेपछी लाईफ लाईन अस्पताल पुर्याइएको थियो । यता सुधार गृहमा भर्ना गर्न अघि स्वास्थ्य जाच नगराइएको भन्दै मृतकका आफन्ताले उनको मृत्यु को बियायलाई लिएर छानबिन गर्न माग गरेका छन । उनिहरुले मृतकका श्रीमती दिदी र सुधार गृहलाई बिपक्षी बनाई इलाका प्रहरी कार्यलय दमकमा उजुरी गरेको स्रोतले बताएको छ ।