नसालु पदार्थ प्रयोग गरेर बनाइएका १ सय केजी भन्दा बढी मिठाइ जन्य बस्तु प्रहरीले नष्ट गरेको छ । झापको दमक बजारमा रहेका विभिन्न दश बढी मिठाई पसलहरुबाट आव बरामद गरिएका ति बस्तु इलाका प्रहरी कार्यालय दमकले नष्ट गरेको हो । विषेश गरेर होली पर्वमा आनन्द लिनका लागि युवा युवतीहरुले गाजा भाङ धतुरो लगायतका नशाजन्य त्यस्ता बस्तुहरु सेजन गर्ने गरेको पाइन्छ । दमक प्रहरी प्रमेख कमल थापाले प्रतिवन्धीत नसालु पदार्थ बिकि्र बितरण गरेको अभियोगमा ३ जनालाई पक्राउ समेत गरिएको जानकारी दिनु भएको छ ।
Wednesday, March 11, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।