होली पर्व झापाको दमकमा कार्यरत पत्राकार तथा विभिन्न संघ सस्थाहरुले समुहीक रुपमा मनाएका छन ।पत्रकार माच दमकको आयोजनामा भएको होली खेल्ने कार्यक्रममा दमक जेसीज गन्तब्य थि्रएटर लगायतका संघ सस्थामा आवद्ध युवायुवतीहरु सहभागी भएका थिए । सो अवसरमा आयोजित सुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै पत्रकार कलाकार र जेसीहरुले सामाजिक र जातीय सदभावलाई कायम राख्न होली पर्व सार्थक बन्नु पर्नेमा वोड दिएका थिए । कार्यत्रममा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष बिष्णु सुब्बा शाहित्याकार प्रकाश आङदेम्बे बन्दना खालिङ भुपेन्द्र ति_िम्सना लगायतले बोल्नु भएको थियो । माचका अध्यक्ष चेतन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा दर्जन भन्दा बढी स्रष्टाहरुले आ-आफ्नो बिधामा होली बिषेश रचनाहरु प्रस्तुत गरेका थिए ।
Wednesday, March 11, 2009
सबैले मनाए होली
Posted by
Milan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।