टाँडी ४ चैत-दश वषे जनयुद्धको क्रममा माओवादीले आगजनि गरि क्षती पुर् याएको मोरङ टाँडी गाविसकॊ भवनलाई माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदले कब्जा गरी आफ्नो कार्यालय साचाल गरेको छ ।परिषदक द्धारा मंगलबार आयोजित एक कार्यक्रम माफ उत्त कार्यालयमा आफुहरुले आफ्नो पार्टीको कार्यलय स्थापना गरिएको जनाइएको छ । कार्यक्रममा परिषदको केन्द्रीय सदस्य द्वोय आशोक चेम्जोङ र तेन्धोङहाङको उपस्थिमा सम्पन्न भएको बताइएको छ । माओवादीले आगजनी गरी क्षती पुर् याए पछी आफ्नो कार्य सुचारु गर्नको लागि सदरमुकाम सरेको गाविसको कार्यालय पुन गाविस फर्किपनि उत्त भवनमा कार्यालय साचालन गर्न नसकिने बताउदै टाँडी चौकमा भाडामै बसेर आफ्नो काम अगाडी बढाउदै आएको छ ।आगलागि सामान्य क्षती पुगेको गाविसको भवन परिषदका कार्यकर्ताहरुले सफा गरी आफ्नो कार्यालय स्थापना गरेका हो ।
Tuesday, March 17, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।