Tuesday, March 24, 2009

पल्लो किरातलाई मुद्धाको तयारी

आइतबार भापाको दमकबाट पक्राउ गरिएका पल्लो किरात राष्ट्रिय माचका कार्यकर्ताहरुलाई थप कारवाहीको प्रकृया अघि बढाइएको छ । राष्ट्रिय अखण्डताको प्रतिकुलमा कार्यक्रम गर्न तय गरिएको भन्दै प्रहरीले माचका केन्द्रय सदस्य मनाहाङ लिम्बू सहित ३१ क्ार्यकर्तालाई पक्राउ गरेको थियो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखि कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनिहरुमा मध्ये केहिलाई छानबिन गरि राज्य बिरुद्धको अपराध सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको बताइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।