Tuesday, March 24, 2009

भौडीमा डुबेर मृत्यु

दमकको रतुवा खोला स्थित बगरको भौडीमा डुबेर आज एक किसोरको ज्यान गएको छ । इलामको चुलाचुली-७ का १५ वर्षीय देउ कुमार राई भौडीमा जमेको पानिमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । उत्त भौडी बगरबाट बालुवा निकाल्ने क्रममा स्काबेटरले खन्दा बनेको हो । भौडी १५ फिट भन्दा गहिरो रहेको जनाइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।