आगामि चैत ६ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन दमक बहुमुखी क्याम्पसमा नहुने भएको छ । केही दिन यता समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै संघीय बिद्यार्थी युनियनले क्याम्पस प्रसासन र प्रवेस गेट र निर्वाचन आयोगमा ताला लगाएको कारण मनोनयन दर्ता गराउने वातावरण समेत बन्न नसकोको कारण देखाउदै निर्वाचन आयोगले सोमबार एक सुचना प्रकाशीत गर्दै निर्वाचन स्थगित भएको घोषणा गरेको हो । बिषेश गरेर अखिल क्रान्तिकार नेपाल बिद्यार्थी संघ अनेरास्ववियु र एक स्वतन्त्र प्यानल बिच चौपक्षिय प्रतिसप्रधा हुने सम्भावना देखिएको क्याम्पसमा यसरी चुनाव स्थगित हुदा ति बिद्यार्थी संगठनहरु भने कुनै पनि हालतमा चुनाव हुनु पर्छ भन्ने आफ्नो धारण राख्ने गर्दछ । यसरी निवाृचन आयोगले निर्वाचन स्तगित भएको सुचना प्रकासीत गरेको केही समयमै आन्दोलनरत बिद्यार्थी संगठन संघीुय बिद्यार्थी युनियनले भने आफ्नो राजनैतिक जित भएको भन्दै ताला खोलॆको थियो । बिहान ताला खोलिए लगतै धेरै निद प्रस्चात बनद रहेको क्याम्पसमा लगातार पठनपाठन सुचारु भएको छ ।
Monday, March 16, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।