पत्रकार माथि भइरहेका श्रृङखलावद्ध आक्रमण र धम्किको बिरुद्धमा नेपाल पत्रकार महासंघ झापा शाखाले सोमबार दमकमा प्रदर्शन गरेको छ । प्रेस स्वतन्त्रता पेसागत सुरक्षाको ग्यारेन्टि श्रमजिवि ऐन कार्यनवयन लगायतका माग अघि सार्दै पत्रकार महासंघले सुरु गरेको आन्दोलनको कार्यक्रम अन्तरगत प्रदर्शन गयरएको हो ।
महासंघको दमक सम्पर्क कार्उलयबाट सुभएको जुलुस गणथन्त्रत्र चोकमा पुगी कोण सभामा परिणथ भएको थियो । कोण सभामा महासंघका झापा शाखा सभापति मोहन काजी उपसभापति बिष्णु सुब्बा पत्रकार माच दकमका अध्यक्ष चेतन अधिकारी लगायतले बोल्दै पत्रकारको सुरक्षामा प्रसाशन मौन रहेको आरोप लागाएका थिए । उनिहरुले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामानै उल्लेख गर्न माग गरेका छन । जुलुसमा गन्तब्य थि्रएटरका कलाकाहरु अधिकार कर्मी र पेसागत संग संगठनहरुका प्रतिनिधिहरु पनि सहभागि भएका थिए । सो अवसरमा पकारहरुको असुरक्षा सम्बन्धी थि्रएटरका कलाकाहरुले कचहरी नाटक प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।