Tuesday, March 17, 2009

रेलको ठक्करमा २ नेपालीको मृत्यु

रेल दुर्घटनामा परि भारतको किसानगाजमा दुई नेपालीको ज्यान गएको छ । झापको खजुरगाछी-६ का उपिन मण्डल र उनका छोरा बिरेन्द्र मण्डलको सोमबार रेलको ठक्करबाट मृत्यु भएको हो । उनिहरु ब्यापारका लागि कपडा किन्न त्यस ठाउँ गएका स्थानिय बिजय अग्रवालले जानकारी दिनु भएको छ । अग्रवालका अनुसार मृतकहरुको साथमा २ लाख रुपैया नगद र होन्डा कम्पनिको साइन मोटरसाइकल रहेको भए पनि ती सामान भने फेला पर्न सकेको छैन । त्यसै गरि बैदेशिक रोजगारीको लागि तारमा पुगेका माहाभारा-३ का घनेन्द्र राजंशीकॊ मृत्यु भएको दश दिन पछी सव नेपाल ल्यायएको जनाइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।