दमक, ४ चैत-झापा र मोरङका विभिन्न ४ ओटा क्याम्पसमा पसर्ि हुनै भनिएका स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । आन्दोलनरत संघीय बिद्यार्थी युनियन र लिम्बूवान बिद्यार्थी परिषदको दवापका कारण झापाको दमक स्थित दमक बहुमुखी सुरुङ्गा स्थित कनकाई र काकडभिटको काकडभिटा क्याम्पस र मोरङको उर्लावारी स्थित उर्लावारी बहुमुखी क्याम्पसमा निर्वाचन नहुने भएको हो । ति क्याम्पस बाहेका भद्रपुर स्थित मेची बहुमुखी गौराद गौरीगाज लगायतका क्याम्पसमा भने बिरोधका बावजुत चुनावि प्रकृया तिब्र गतिमा अघी ढेको सम्बन्धित क्याम्पसहरुले जनाएका छन । सबै क्याम्पसहरुमा अखिल क्रान्तिकारी नेविसंघ र अनेरास्ववियु बिच त्रिपक्षिय प्रतिसप्रधा हुने भएको छ । क्रान्तिकारीले मेचीमा धनमाया चौहान नम्रताको नेतृत्वमा पहिलो पटक सभापति पदका लागि छात्रा उम्मेद्धार खडा गरेको छ ।
Monday, March 16, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।