किरात राई पत्रकार संघ झापाको पहिलो जिल्ला अधिवेसन सम्पन्न भएको ।सनिवार झापाको दमकमा सम्पन्न अधिवेसनले सम्मेलनले नगेन्द्र राईको अध्यक्षतामा एक सदस्य थप हुने गरि ९ सदीय नयाँ जिल्ला कार्य समितीको चयन गरेको छ । समितीको उपाध्यक्षमा अन्जना राई सचिवमा सन्जु राई सहसचिवमा अनिल देव राई कोषध्यक्षमा चान्जु राई निर्वाचित भएका छन् भने सदहरुमा मिरा राई गंगा राई र स्वप्ना राई निर्वाचत हुनु भएको छ । किरात राई यायोक्खा झापा अध्यक्ष सन्तकुमार बान्तावाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा किरात राई विधार्थी संघका केन्द्रिय सचिव दिपेन बाला राई आदिवासी जनजाती पत्रकार महासंघ मोरङका अध्यक्ष अर्जुन जम्नेली राई किरात राई विधार्थी संघका झापा अध्यक्ष ज्ञानदिप राई आदिवासी जनजाती महिला महासंघ झापाकी अध्यक्ष सुमित्रा बाङदेल राई लागायतले बोल्नुभएको थियो ।
Saturday, March 21, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।