त्यसै गरि पुरुष तर्फ विभिन्न तौल समुहमा भएको प्रतियोगितामा ४८ किलो तौलका इलामका रोसन राई ५७ किलो तौलका सुनसरीका लक्ष्मी थापा मगर ४५ किलो तौलका झापाका केसव खड्का ५० किलो तौलका झापाका सुर्य लिम्बू ६० किलो तौलका सुरेश विश्वकर्म ६६ किलो तौलका सुनसरीका सुमन साङपाङ ७३ किलो तौलका सप्तरीका नवनित झा र खुल्ला तर्फका राजकुमार खडका प्रथम स्थानमा बिजयी हुनु भएको छ । पूर्वााचल पाचथर वाहेकका सबै जिल्लाहरुका ३५ महिला र ७८ जना पुरुष खेलाडीहरुको सहभागी रहेको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । श्रेष्ठका अनुसार चौथो स्थान सम्मको बिजयी खेलाडीहरुलाई म्याडल र प्रसंसा-पत्र मार्फत सम्मन गरिएको छ । तर भने उत्त छनौट प्रतियोपगतामा प्रथम भएका खेलाडीहरुलाई मात्र थप खेलमा सहभागी गराईने छ । चैत २४ गते काठमाण्डौमा सम्पन्न हुन लागेको ५औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी छनौट गरिएका उत्त जुडो खेलका खेलाडीहरुला केही दिन लगतै बिराटनगरमा थप प्रसिक्षण दिइने जनाइएको छ ।
Saturday, March 21, 2009
जुडोका खेलाडी छनौट सम्पन्न
पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वााचल जुडो खेलको छनौट प्रतियोगिता सनिबार झापाको दमकमा सम्पन्न भएको छ । प्ाूर्वााचल स्तरीय छनौट प्रतियोगितामा विभिन्न महिला तौल समुहमा भएको प्रतियोगितामा ४० किलो तौल समुहमा तर्फ झापाकी मिना राई ४४ केजी तौलका झापाका सविना राई ६३ किलो तौल समुहमा इलामका सुस्मा राई ५२ किलो तौलका झापाका देविका खडका र खुल्ला तौल समुहमा रुपा लिम्बू प्रथम हुनु भएको छ ।
Posted by
Milan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।