झापामा आज सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा एमोल अखिलले बर्चश्व कायम गरेको छ ।निर्बाचन परिणाम अनुसार धुलाबारी बहुमुखी क्याम्पसमा एमाले अखिलका मेघराज मिश्र गौरीगाज बहुमुखी क्याम्पसमा कृष्ण महतो सभापतिमा निर्बाचित हुनुभएको छ ।धुलाबारीमा एमाले अखिलले कोषध्यक्ष बाहेका सबै पदमा बिजय हासिल गरेको छ । कोषाध्यक्षमा क्रान्तीकारी बिजयी भएको छ । यस्तै गौरीगाज क्याम्प्समा गरिएको श्रिीत निर्बाचनमा एमाले अखिलले उपाध्यक्ष सचिव नेपाल बिद्यार्थी संघले सहसचिव र कोषाध्यक्षमा मधेशी बिद्यार्थी फ्रन्ट बिजयी बनेको छ ।
Thursday, March 19, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।