Thursday, March 12, 2009

मुस्लिमद्वारा पनि आन्दोलनको घोषणा

विराटनगरआगामी १५ दिन भित्र राष्ट्रिय मुस्लिम आयोग गठन गर्नुपर्ने लगायतका विभिन्न६ सुत्रिय माग राख्दै पुर्वााचल मुस्लीम संघर्ष समितिले आन्दोलनको चेतावनीदिएको छ ।मुस्लिम समुदायको भिन्दै पहिचान दिनुको साटो मधेशीमा सुचिकरण गरेकोबिषयमा पनि संघर्ष समितिले असन्तुष्टि जनाउदै तत्काल अन्य आदिवासी जनजातीजस्तै मुस्लिमलाई पनि सुचिकरण गर्न माग गरेको हो ।सरकारसंग पटक पटक फरक पहिचानको बिषयमा ध्यानाकर्षण गराउदा कुनैसुनुवाई नभएपछि आन्दोलनको तयारी गरेको समितिका सहसंयोजक जफरजमालीले बताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।