विराटनगर- संविधानसभाको उप निर्वाचनको तयारी संगै आज जिल्ला निर्वाचन कार्यालयमोरङले राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुलाई बिद्युतिय मतपत्रको बारेमा अभिमुखिकरण गरेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङमा दलका नेताहरुलाई भेला गराएर निर्वाचनकार्यालयले मोरङमा पहिलो पटक बिद्युतिय उपकरणबाट मतदान गर्न लागेकोलेसहजताका लागि त्यसबारेमा जानकारी गराएको हो ।आगामी चैत्र २८ गते हुने निर्वाचनका लागि मोरङको ५ नम्वर निर्वाचन क्षेत्रमा६७ हजार ३ सय ७९ र ७ नम्बर क्षेत्रमा ७१ हजार ९ सय ९३ जना मतदाता मतदानमासहभागि हुने छन् ।निर्वाचन कार्यालयले निर्वाचन क्षेत्र नम्वर ५ मा विभिन्न २३ स्थानमा ७० केन्द्र रक्षेत्र नम्वर ७ का २४ स्थानका ७५ केन्द्र स्थापना गरी निर्वाचनको तयारीगरिरहेको छ ।
Thursday, March 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।