व्यक्ति लेखनमा नेपालकै सबैभन्दा ठूलो काव्य चन्द्रयुग वृहत्तर काव्य भाग १ आजप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक हस्तानतरण गरिएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान आयोजित एक कार्यक्रमका विचकाव्यकार चन्द्रप्रसाद न्यौपानेले प्रधानमन्त्री प्रचण्डलाई हस्तानतरण गर्नुभएकोहो ।२२ हजार श्लोक रहेको ११ सय २४ पृष्ठ लामो पुस्तक ग्रहण गरेपछि प्रधानमन्त्रीप्रचण्डले पुष्तक राष्टले गर्भ गर्नुपर्नै विषय भएको बताउनुभयो ।सिन्धुपाल्चोकमा सामान्य किसान परिवारमा जन्मीएर शिक्षण पेशामा संलग्नन्यौपानेको ३३ औं कृतिको रुपमा प्रकाशित चन्द्रयुका बारेमा प्राध्यापकडाक्टर विष्णुहरी नेपालले चर्चा गर्नुभएको थियो ।लेखक न्यौपानेले पुष्तकको पहिलो भाग मात्र भएको बताउँदै यसमा नेपालकाराष्टिय विभुती इतिहास निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तिहरुकोचर्चालगाएत मानिसले चन्द्रमा छुने युगमा आईपुग्दा नेपालमा भएका उपलब्धीकोचर्चा गरिएको जानकारी गराउनुभयो ।न्यौपानेले प्रकाशोन्मुख दोस्रो खण्डमा दक्षिण एशियाको विषयबस्तुसमेटीएको जानकारी दिनुभयो ।
Tuesday, March 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।