नियमीत खानेपानी र बिजुली आपुर्तिको माग गर्दै मोरङको रंगेलीबासीलेहिजो देखि बिधुत प्रधिकरणको शाखा कार्यलयमा तालाबन्दी गरेका छन् ।स्थानिय बासीहरुले नियमीत बिजुली आपुर्ती नभए सम्म कार्यलयमा अनिस्चित रुपमातालाबन्दी गर्ने बताएका छन् ।अत्यासलाग्दो लोडसेडिङका कारण मानिसको दैनिक जिबन यापनमा समेतप्रत्यक्ष प्रभाब परेकेा भन्दै उनिहरुले नियमीत बिजुली आपुर्तीको माग गरेकाहुन् ।मोरङको रंगेली शाखा बाट प्रशारण गरीने बिजुली नियमीत रुपमा प्रशारणनभएर क्षण क्षणमा आपुर्ती बन्द हुने समस्याले सताउने गरेको सेबाग्राहीहरुको गुनासो रहेको छ ।
Tuesday, March 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।