विराट नगरराजबंशी समाज उत्थान समिति विराट क्षेत्रीयले आज दिउसोदेखि विराटनगरबन्द गराएका छन् ।विभिन्न १० सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले मोरङको बासबारीबरगाछी रोडसेसमा अवरोध खडा गरी विराटनगर क्षेत्रमा यातायात ठप्प पारेकाछन् ।उनीहरुले विराटनगर वरिपरि रहेका राजवंशीहरु छुट्टै अस्तित्वका भएको भन्दैआफूहरुलाई आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्नुपर्नेझापा मोरङ र सुनसरीलाई विराट लोकतान्त्रिक संघीय राज्य घोषण गर्नुपर्नेराजवंशीहरुलाई विशेष प्रथमिकतामा राखेर छात्रावृत्ति कोटाको निर्माणगर्नुपर्ने रोजगारको व्यवस्था गर्नुपर्ने राजवंशी जातिको धार्मिक सास्कृतिकमहत्वका बस्तुहरुको संरक्षण संम्बर्धन गर्नुपर्ने निजीया पर्वको एकदिनसार्वजनिक विदाको घोषण गर्नुपर्ने लगायतका १० बुँदे माग राख्दैआन्दोलनमा उत्रिएका हुन् ।राजवंशीले गरेको बन्दका कारण यातायात क्षेत्रमा असर परे पनि बजार क्षेत्र भनेखुलेको छ ।
Tuesday, March 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।