Thursday, March 12, 2009

एसएलसीभन्दा अघि नै शिक्षक लाइसेन्स

खोटाङजिल्ला शिक्षा कार्यालय खोटाङले किर्ते कागजातका आधारमा एक शिक्षीकालाईनियुक्ति दिएको छ ।खोट¨ को मंगलटार स्थित पंाचावती प्राथामिक विद्यालयमा किर्तेलाईसेन्सको भरमा शिक्षा कार्यालयलले रीमा राईलाई नियुत्त गरेको हाम्रास्थानीय संवादाताले जनएका छन ।रीमा राईले एसएलसी नै पास नगरी काठमाडौ जिल्ला शिक्षा कार्यालयबाटशिक्षक लाइसेन्स लिएको खुल्न आएको छ ।विद्यालयमा शिक्षिका नियुत्तीको लागि रीमा राईले पेश गरेको कागजातमा ६३सालमा एसएलसी पास गरेको तर शिक्षँक लाईसेन्स ६२ सालमै लिएको देखिएको छ ।व्यवस्थापन समितिले आफूखुसी शिक्षक पदमलाल चौधरीलाई निमित्त प्रअघोषणा गरी शिक्षक चौधरी सहित स्थानीय कांग्रेस कार्यकर्ता ईवन राईस्थानीय शिक्षक शिव अधिकारीको समुहले रीमा राईलाई नियुक्ती दिएको भन्दैस्थानीयवासीले विरोध जनाएका छन् ।नियुक्त दिनेमा विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष लिलाबहादुर बस्नेतसमेत संलग्नता भएको स्थानीयहरुले बताएका छन् । तर यसबारे विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष बस्नेत र शिक्षक शिव अधिकारीले भने शिक्षकहरुकै भर परेरआफूहरुले निर्णयमा सहि गरेको बताउनु भयो ।शिक्षा कार्यालयले रीमा राईलाई नियुक्त नगरे विद्यालयको तलव भत्ता समेतरोकिदिने चेतावनी दिएका कारण उनलाई नियुक्त गर्नुपरेको विद्यँलय व्यवस्थापनसमितिले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।