Monday, March 16, 2009

महिला हि्रसा बिरुद्धको संविधान बन्नु पर्नेमा जोड

नयाँ बन्ने संविधान महिला िहंसा बिरुदको बन्नु पर्ने एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन । नारी एकता माच दकमले आयोजना गरेको अन्तरकृया कार्यक्रमका वत्ताहरुले अगाडीका संविधान महिला अधिकार बिरुद्धको रहेको कारण आफुहरु सोषणमा परेको भन्दै नयाँ संविधानमा पैतृक सम्पत्तिमा समेत हक लाग्ने सम्मको संविधान बन्नु पर्ने कुरामा जोड दिएका हुन । कार्यक्रममा झापा क्षेत्र नम्बर ६ का बिजयी सभासद दिपक कार्की प्राध्यापक राधिका सुवेदी नागरिक समाज दमकका अध्यक्ष कमल जंगली नेकपा एमाले दकम नगर सचिव अम्बिका खनाल लगतले बोनु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।