स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन झापाको ३ क्याम्पसमा मात्र भएकॊ छ ।संघीय बिद्यार्थी युनियन र संघीय बिद्यार्थी परिषदले समानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्ने माग राखेपछि अन्य क्याम्पसहरुमा निर्वाचन हुन नसकेको हो । तर भने गौराद बहुमुखी म्याम्पस गौरीगाज बहुमुखी क्याम्पसमा आन्दलोलनरत बिद्यार्थी संगठन र अन्य संगठहरु बिच समानुपातिक प्रणालिमा निर्वाचन गर्ने सहमति भए पछि ती क्याम्पसहरुमा सहज वातावरणमा चुनावप भएको छ । भने धुलावारी बुहमुखी क्याम्पसमा आन्दोलनरत संगठन र प्रहरी बिच सामान्य झठप को वावजुत चुनाव भइरहेको छ । तर कुनै पनि निर्वाचनको परिणम भने आउन सकेको छैन । सहमति भएको क्याम्पसहरुमा निर्वाचन भएता पनि सहमति हुन नसकेका मेची बहुमुखी काकडभिटा बहुमुखी दमक बहुमुखी कनकाई बहुमुखी शनिस्चरे बहुमुखी र कमला मदान आश्रृत बहुमुखी लगायतका क्यमम्पसहरुमा पनर्वाचनज हुन सकेको छैन ।
Thursday, March 19, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।