Thursday, March 19, 2009

प्रहरी र बिद्यार्थी बिच झडप एकको मृत्यु

झापाको धुलावारी क्याम्पसमा आज अपहरन्ह प्रहरी र बिद्यार्थी बिच झडप हुदा आन्दोलनरत संघीय बिद्यार्थी युनियनका एकको मृत्यु हुनका साथै एक सत्त घाइते भएको छ । आज सम्पन्न स्ववियु निर्वाचनको मतगणनाको बिषयलाई लिएर बिवाद हुदा ससश्त्र प्रहरीले चलाएको गोली लागि झापा महेशपुरका मणि तामाङको मृत्यु भएको हो । प्रहरीको गोली लागी ताप्लेजुङ बस्ने मोहन शेर्माको देब्र खुट्टामा गोली लागेको हो । घाइते शेर्माको भारतको सिलिगुडिमा उपचार भइरहेको युनियनले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।