गाउँमा अहेव नबसे पछि समयमा उपचार हुन नसक्दा खोटाङमा एक विरामीकोमृत्यू भएको छ ।समयमा उपचार हुन नसक्दा खोटा¨को च्यास्मिटार-७ घर भएकी १५ वर्षिय नमिताराईको आज जिल्ला अस्पताल खोटाङमा मृत्यू भएको हो ।गत १२ दिन अघि देखि विरामी भएकी उनको उपचारको क्रममा जिल्ला अस्पतालल्याएपछि मृत्यु भएको बताईएको छ ।त्यस उपस्वास्थ्य चौकीमा कार्यरत अहेव राजकिशोर शाह १५ दिन अघि देिखविदामा घर गएपछि विरामीको उपचार हुन नसकेको हो ।गर्मी मौसमको सुरुवात सगै त्यस क्षेत्रका सर्वसाधारण जनतालाईझाडापखाला ज्वरो र सेप्सीस् जस्ता लक्षण भएको रोगको महामारी फैलिएकोछ ।त्यस उपस्वास्थ्य चौकीमा अहिले मासिका मैयादेवी राईले सामान्य प्राथामिकउपचार गर्दै आउनुभएको छ ।मृत्यु भएकी नमिताराई संगै उनकी वैनी १२ वर्षीय ममीता राई पनि सोहीरोगका कारण जिल्ला अस्पतालमा उपचार गराईरहनु भएको जिल्ला स्वास्थ्यकार्यालयका डा।रामराज पन्थीले जानकारी दिनु भयो ।
Sunday, March 15, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।