फागुन २९, चितवन-थारु समुदायको आह्वान भएको आन्दोलनमा मृत्यु भएका मध्येका कमलचौधरीको आज देवघाटमा दाहसंस्कार गरिने आन्दोलनका आयोजक संस्थाहरुलेबताएका छन् ।मृत्यु भएको सात दिनसम्म भरतपुर अस्पतालको शव गृहमा राखिएको शवआयोजकहरुको सल्लाहमा मृत्यु भएको एकहप्ता पछि मात्र दाहसंस्कार गर्न लागिएकोहो ।थारु कल्याणकारिणी सभाको जिल्ला कार्यालयमा हिजो आयोजित पत्रकारसम्मेलनमा सौराहाबाट देवघाटसम्मको शव यात्रा गरिन लागेको थारु विद्यार्थीसमाजका जिल्ल्ाा अध्यक्ष कारि महतोले बताउनु भयो
Thursday, March 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।