Thursday, March 12, 2009

बन्दका कारण नौ जिल्लाको जनजीवन प्रभावित

इलाम, २९ फागुन-सङ्घीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध सङ्घीय लिम्बुवान राज्यपरिषद्लेआह्वान गरेको बन्दका कारण पूर्वका नौवटा जिल्लाको जनजीवन प्रभावित भएकोछ ।बन्दका कारण मेची राजमार्गमा एम्बुलेन्स दुध बोकेका गाडी बारुण यन्त्रर प्रेसका गाडीबाहेक अरु गाडीहरु नचलेको प्रहरीले जनाएकको छ । सरकारलेतराईका आदिबासी जनजाती थारु धिमाल मेचेलगायतकालाई मधेसीमा सूचीकृतगरेको भन्दै बन्द आह्वान गरिएको लिम्बुवान राज्यपरिषद्ले जनाएको छ ।यता थारुहट समुदायले आफ्ना मागका बारेमा सरकारसँग वार्ता गरिरहे पिनतराईका विभिन्न जिल्ला हुँदै आएको बन्द अझै खुल्न सकेको छैन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।