धरान,आज १२ मार्च अर्थात विश्व मृगौला दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ ।मृगौला रोगी चिकीत्सक र स्वास्थ्य संवद्ध संघ-संस्थाहरुले चेतानामूलककार्यक्रमका साथ यो दिवस मनाउने गर्दछन् ।उच्च रक्त चाप र मधुमेह रोगीलाई मृगौलाको समस्या सबभन्दा बढी हुनेगरेकाले यसबषर्ँ रक्तचाप तल राखौ भन्ने नाराका साथ विश्व मृगौला दिवसमनाइदैछ ।यो दिवसको अवसरमा आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाप्रभातफेरी कार्यक्रम गरिएको छ ।प्रभातफेरि पछि अहिले प्रतिष्ठानमा निशुल्क मृगौला परीक्षण गरिने कार्यक्रमरहेको मृगौला रोग विशेषज्ञ प्रा। डा। सिाजव कुमार शर्माले जानकारीदिनुभयो ।प्ररम्भिक अवस्थामा थोरै खर्चमा पनि मृगौला रोग निदान गर्न सकिएपनि समयवितेपछि सामान्य उपचारको लागि समेत ४ लाख भन्दा बढि खर्च लाग्ने शर्मालेजानकारी दिनु भयो ।उच्च रक्तचापविलासी जिवनशैली र खानपानपानमा बेवास्त गर्ने प्रवृतिले मृगौलारोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
Thursday, March 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।