दमक २ चैत-दैनिक दुई घण्टा मात्र बिद्युत आपूर्ती हुदाँ झापाका दक्षिण पस्चिमी गाविसका वासीन्दाहरु मारमा परेका छन । नेपाल बिद्युत प्राधिकरणले दैनिक १२ घण्टामात्र लोडसेटिङ गर्ने बताएपनि गौरीगाज खजुरगाछी माहाभारा शिवगाज जुरोपनि कोरोवारी र कोहवरा लगायतका गाविसहरुमा भने दैनिक रुपमा २ घण्टा मात्र बिद्युत आपुर्ती हुदै आएको कोहोवराका स्थानियवासी गोविन्दा भट्टराईले जानकारी दिनु भएको छ । भट्टराईका आनुसार त्यसरी दैनिक २ घण्टा मात्र बिद्युत आपूर्तीहुदाँ बिद्युतिय साधनबाट सिचाई गरेर खेती गर्ने हजारौ कृषकहरु ब्ाजो खेत हेरेर बस्न बाध्य भएका छन । भने त्यस क्षेत्रमा रहेका कुटानी पिसानीका साधनहरु साचालन हुन नसक्दा धेरै कठिनका साथ ढिकि जातो गर्न बाध्य भइका छन ।
Saturday, March 14, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।