Friday, March 13, 2009

स्वीकारे प्रहरीले आफ्नो कमजोरी

दमक ३० फागुन-राजधानी दैनिककी दमक संवाददाता मायामितु न्यौपाने सहित २ पत्रकारमाथि भएको सांघातिक आक्रमण प्रयासको घटनाप्रति दमक प्रहरी प्रमुखले आफनो कमजोरी रहेको स्वीकार गर्नु भएकौ छ । पत्रकार सुरक्षाको माग गर्दै शुक्रबार पत्रकार महासंघ झापा शाखाको टोली इलाका प्रहरी कार्यालय दमकमा पुग्दा प्रहरी प्रमुख कमल थापालै घटनामा सुरक्षाकर्मीकौ कमजोरी रहेकेा स्वीकार गर्नु भएकौ हो । हतियारधारीको आक्रमणबाट फुत्केर सुरक्षा माग्दै प्रहरी कार्यालय पुगैका पत्रकार भूपेन्द्र ति_िम्सनालाई भित्र पस्न नदिई घटना प्रति नै वैवास्ता गरेकोमा महासंघका झापा अध्यक्ष मोहनकाजीसहितको टोलीले निन्दा गरेको छ । अध्यक्ष काजीले प्रहरी प्रमुख थापा समक्ष आक्रमणकारीको खोजी गरी तत्काल कारबाही गर्न माग गर्नु भएकौ छ । आफूलाई लिम्बुवान कार्यकर्ता बताउनै नागांै खुकुरी लिएका ३ जना युवालै बुधबार राती पत्रकारद्धयलाई सांघातिक आक्रमण गर्न खौज्दा उनीहरु भ्ाागैर बचेका थिए । यसैबीच आफूलाई लिम्बुवान कार्यकर्ता बताउनैहरुबाट भएकौ आक्रमणकौ घटनाकौ सम्बन्धमा छानविन गरी दोषी उपर कारबाहीका लागी सहयोग पुर् याउन माग गर्दै टोलीले माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिदंेनलाई समैत भेटेको छ । लिदंेनले घटनाको सम्बन्धमा आफू गम्भीर भएको र लिम्बुवानको नाम लिई आक्रमण गर्नैहरुकौ संगठनले तत्काल खोजी गर्नै बताउनु भएको छ। टोलीले विहीबार गौरीगाजका पत्रकार विजय शर्मालाई दिइएकौ ज्यान मार्नै धम्किकौ पनि भत्स्रना गरैको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।