Sunday, April 12, 2009

८ महिनामा १ करोड राजस्व असुल

मेची अाचलका विभिन्न ठाउँमा खटेका ससश्त्र प्रहरीको गस्ती टोलीले ८ महिना यता १ करोड ११ लाख रुपैया राजस्व बरावरका अबैध सामाग्री बरामद गरेको छ । लखनपुर स्थित पाथिभरा गणका प्रमुख बालकुमार श्रेष्ठले भन्सार छलेर ल्याइएका लत्ता कपडा इलेक्ट्रोनिक सामान र मोटरा पार्टस पक्राउ गरि भन्सारमा बुझाइएको जानकारी दिनु भएको छ । भन्सार बुझाइएका ती सामग्रीबाट आफु गणमा आए देखि सो बराबरको राजस्व असुली गरिएको वहाँको भनाइ छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।