झापाको गौराद ७ र ८ नम्बर वडाका विद्युत उपभोत्ताले प्राधिकरणको दमक बितरण केन्द्रमा ज्ञापन पत्र बुझाएका छन । स्थानिय उपभोत्ता पुष्प ढकालको नेतृत्वमा आइतबार आएका किसानहरुको टोलीले प्राधिकरणमा ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा ट्रन्स मिटरको क्षमता अनुसार मात्रै बिद्युत मिटर बाडिनु पर्ने बिद्युत आपूर्ति नियमित गर्नु पर्ने लगायतका माग समेटिएको छ । उपभोत्ता भोला नेपालले गाउँमा आफुहरुको सकृयतामा अनियमित बिद्युत चोरी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको दावी गर्दै प्राधिकरणले बैज्ञानिक ढंगबाट कार्य गरि समस्या समाधान गर्नु पर्ने बताउनु भयो ।
Sunday, April 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।