Tuesday, April 28, 2009

स्वर्गीय कनचन लिम्बूलाई श्रदााजली

मिलन भाई आज साई डिजान बाकी छ राती बस्नु पर्छ है । लोडसेटीङको मारमा परेको देशमा जन्मेर सुचना प्रविधिमा भएको हर चुनौती संग पौठेजोरी खेल्न क्रममा स्वर्गीय दाई काचन मलाई यसरीनै काम गर्नको लागी आग्रह गर्नु हुन्थ्यो । यो आग्रहहरु हिज मात्र जस्तो लागीरहेको छ । आज पनि ममा यो आवाजहरु गुिाजरहेको छ । आज भन्दा केही हप्ता हगाडी मात्र यसरी काचन दाईले मलाई भन्नु हुन्थ्यो मलाई……।काचन हाम्रो टिमको एक सदस्य हो सबै कुरा मिलने दमकमा हामि निकै थोर मात्रामा मात्र छौ हामिहरुमा धेरै ठूला सपनाहरु रहेका थिए । ति सपनाहरु वेफाकका थिएन आज भन्दा ५ वर्ष अगाडीको समयको लागी अत्यान्तै स्वटेवल हन्थ्यो । यो कुरालाई प्रमाणित गर्ने एक मात्र प्रमाण साईटहरु हो । हाम्रो टिमले बिगत ३ वर्ष अगाडी मात्र बनाएको योजना हो साईट चलाउन बल्ल सुरु हुदै थियो हाम्रो ३ वर्ष अगाडीको योजना । यसरी योजनाहरु ब्नाउदै जान्थ्यो तर काम सुरु हुन निक्के समस्या थियो कारण हाम्रो टिमको आर्थिक अवस्था मजबुत थिएन जसको कारणा हामि सबै योजनाहरुमा पूर्ण सफल नभएको पनि होला आज मलाई महसुस भईरहेको छ । तर योजना बन्दै जादाँ केही कुराहरु प्नि पुरा हुदै जादै थियो केही हत सम्म हामि सफल हुदै गएको थोर महसुस हुदै थालेको थियो हामिलाई त्यही महसुसलाई सफलता तर्फ लैजानको लागी काचनले जागीर खार्ने निर्णय भएको हो हामिमा………।त्यही निर्णय अनुरुप काचन मोरङको पथरीमा स्टार कम्प्यूटर वर्ड मा अप्रसन म्यानेजरको रुपमा जव सुरु गर्नु भएको थियो । सायत आज महसुस भएको छ मलाई जागीर काचनको लागी अविसाप थियो । जागीरकै सिलसिलामा काचन पथरीमै रहेको थियो । जागीर सुरु भएको १० दिनमा उत्त कम्पनीको साचालकको छोरी बिरामी भएर उपचारको लागी धरानको घोपा लगीएको थियो । उत्त नानिलाई हेर्नको लागी काचन मोटरसाईकल लिएर धरान हिनेको थियो । तर १० किलोमिटर टाढा पुग्दा नपुग्दै दुर्घटनामा पर्नु भए छ । ततकालै खबर हुन सकेन दुर्घटनाको २ घण्टा पछी मात्र मलाई खवर भएको थियो । उत्त समयमा म समाचार पठाउनको लागी ऋचा साईवरमा थिए । तत्कालै धरान जनु पर्ने खवर मलाई आयो म तत्काल हिडे धेरै कठिनायका साथ धरान गुग्न सफल भए………यसो चियाएर हेरे काचन आकस्मीक कक्षमा बेठमा लडीरहेको थियो । सामान्य होला भन्थे तर दुर्घटना निकै ठूलो रहेछ । उपचार चल्दै थियो । मैले डक्टरलाई सोधे केस कस्तो छ उत्त आयो…॥ वान प्रसेन्ट चान्स………ओ गड मत्र त्यहा ढल्न मात्र समिन आफैलाई सम्हालिदै काचनलाई बचाउने प्रयासमा लागे तर तत्काल आइसियु लैजाने प्रयास गरे तर आईसियु खाली भनएको खवर आयो एक पल्ट माया मारे…।फेरी झसंग भए ओ काचनलाई केही भयो भने………त्यस समयमा विहानको छ बजेको रहेछ अव आइसियुको खोजीमा लागे विभिन्न प्रकारको साजालहरु फिजाएर आइरियु तयारी गरियो डाक्टरको सल्ला किन खर्च बढाउन दुख गर्नु नलैजानुस……॥अह म मानि जवरजस्ती लैजाने प्रयास गरे अन्तत आईसियु पनि लगियो अर्को दिन पनि बित्न लागो यता उता गर्दा गर्दै रातको ३ बजे छ डक्टरले मलाई बोलाउनु भो…। किन डक्टर साप सरी सर तपाईको बिरामीलाई बचाउन सकिन………ओ फेरी अर्को मुग्रो मेरो टाउकोमा किला गाड्न हानिए झै………।संरास अर्के भएको महसुस भयो मलाई मुटु भत भति पोलीयो के गर्नु त्यहा म मात्रै थिइन काचनको सबै परिवार थिायो । सबैलाई समाल्दै काचनलाई अन्तीम दासस्कार गरेर रुर्दै घर फकियो हामि सबै साथिहरु…………॥ त्यही समयदेखी काचन सदाको लागी अलविदा हो । काचन एक बहु प्रतिभासाली व्यतित्व पनि हो । उमा धेरै सिपहरु रहेको थियो उसले २३ वर्षको उमेरमा धेरै कुराहरु ज्ानेको थियो तर आज त्यो प्रतिभा सधैको लागी यो संसारबाट बिदा भएको………………॥…………………।स्वर्गीय काचन लिम्बूलाई हार्दिक श्रदान्जली काचनको सेदा खाचो रहने छ हामिलाई………………यसरी व्लग साचालनको लागी प्रेरणा प्रदान गर्नु हुने काचन लिम्बूको नाममा काचन डट कम आगामी केही समयमानै साचालन हुने सबैमा जानकारी गाराउन चाहान्छु ।काचनले साचालन गर्दै आएको साई यो रहेको छ ।
http://cyberdamak.sit88.net

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।