सेवाग्राहीको सुविधाका लागी सरकारले सरकारी कार्यालयहरुको काम काजमा लागु गरेको टोकन प्रणाली प्रभावकारी बन्दै गएको छ । कार्यालयमा यस अघि हुने गरेको ढिला सुस्ति भ्रटचार र अनियमितत्ता निर्मूल गर्न सरकारले गएको फागुन १ गते देखि सबै कार्यालयमा टोकन प्रणाली लागु गर्न निर्देशन दिएको थियो । दमक स्थित इलाका प्रसाशन कार्यालयमा गएको बैसाख ६ गते देखि यो प्रणाली अपनाइएको कारण दैनिक कार्यालयीय काममा सुविधा पुगेको कार्यालय प्रमुख गणेश अधिकारी बताउनुहुन्छ । अधिकारीका अनुसार सो कार्यालयमा खास गरेर नागरीकता र राहादानीको फाटमा सेवाग्राही बढी आउने गरेको कारण टोकन प्रणाली अनिवार्य गरिएको छ । कसैको ढिला सुस्तिले केही लाग्दैन पालो आए पछी नियम पुर्याएर सबैको काम हुन्छ अधिकारीको भनाइ छ । यो प्रणालीबाट काम गर्दा सेवाग्राही र कर्मचारी दुबै पक्षलाई सजिलो भई बढी भन्दा बढी सेवा आदनप्रदान हुन्छ ।
Tuesday, April 28, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।