युवा तथा साना व्यावसायी स्वरोजगार कोष सचिवालयद्धारा साचालित अभिमुखिकरण तालिम दमक क्षेत्रमा साचालन भईरहेको छ । सरकारले युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यावस्था मिलाउने उदेशयले सुरु गरेको उत्त युवा स्वरोजगार कार्यक्रमको अभिमुखीकरण तालिम अन्तिम चरणमापुगेको उत्त तालिमको दिलाउन जिम्मा लिएका संस्था दमक उद्योग वाणिज्य संघका दमकका उपाध्यक्ष शंकर वस्नेतले जानकारी दिनु भएको छ । वस्नेतका अनुसार संघमा उत्त कार्यक्रमका लागि दमकमा मात्र ९७
........ अभिमूखिकरण तालिममा सहभागी धिमाल महिलाहरु......
सय युवाले फरम भरेर उत्साहजन तालिममा सहभागी भइरहेका छन । दमकका विभिन्न क्षेत्रमा साचालित उत्त तालिममा सबै समुदायका युवाहरुको उपस्थिती रहनुका साथै सहभागिहरुलाइृ विभिन्न प्रकारका ७ विषयमा तालिम दिइएको छ ।स्वरोजगार कार्याक्रमका लागी झापामा कुल १९ हजारले फरम निवेदन पेस गरेर तालिममा सहभागी रहेको जनाइएको छ । यो संख्या नेपालको जनसंख्याको ३ प्रतिसत रहेको जनाइएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।