सरकारले राई वान्तवा भाषगत शिक्षक नियुत्ति नगरेको कारण झापाको लखनपुर ५ स्थीत पिङ डाँडा प्रावीमा राई बान्तावा भाषाको पठन पाठन रोकिएको छ । स्थानियबासीहरुको पहलमा ३ बर्ष अघि उत्त भाषामा पढाई शुरु भएको सो विधालयमा भाषा शिक्षकको अभावको कारण ६ महिना पछाडी नै स्थगीत भएको विधालय व्यावस्थापन समितीका अध्यक्ष जग बहादुर राईले जानकारी दिनु भएको छ । राई भन्नु हुन्न सरकाले स्थानिय स्तरमा मतृभाषा पढाउने कार्यक्रम तय गरे पनि आज सम्म पनि सरकारले सो विषयको लागी छुट्टै शिक्षकको व्यावस्था नभएको र त्यही स्कुलमा अध्यापन गर्ने शिक्षकलाई पढाउन लगाउदा तालिमको अभावको कारण कठीनाई भएपछी कक्षा स्थगीन गर्नुपरेकॊ छ । जिल्ला शिक्षा कार्यलयमा भाषा शिक्षकको लागी पटक पटक माग गरेता पनी सुनवाई नभएको अध्यक्ष राईको गुनासो रहेको छ ।करीव ३ सयको हाराहारीमा विधार्थी रहेको त्यस स्कुलमा पचास प्रतिसत भन्दा धेरै राई समुदायको विधार्थीहरु अध्यान गर्ने विधालयले जनाएको छ । मातृ भाषमा पठान पाठन गर्ने सरकारले
Friday, April 10, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।