Monday, April 6, 2009

पत्रकारहरु संगठीत

संघिय लिम्बुवान पत्रकार परीषद केन्द्रिय तदर्थ समितीको आईतबार गठन भएको छ ।माच सम्बद्ध संघिय लिम्बुवान राज्य परीषदको जनसंगठनको रुपमा रहने सो समितीको संयोजकमा दिल कुमार लावती चयन हुनुभएको छ । समितीको सह संयोजकमा गणेश कुमार चाम्लिङ सचिवमा कमन देवान सदस्यहरुमा देवु गडतौला काचन लिम्बु याम नुनाम माबोहाङ र अजित धिमाल रहेका छन् ।झापाको दमकमा सम्पन्न सो कार्यक्रममा परीषदका केन्द्रिय उपाध्यक्ष ज्ञान बहादुर गुरुङ साचार विभाग प्रमुख लोक सागर साम्वाको उपस्थित रहेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।