पूर्वााचल स्तरीय भलिवल प्रतियोगिता एस।वाई।सी च्यालेन्ज कपको फाइनलमा माओवादी जनसेना प्रथम डिभिजन को पी।एल।ए। स्पोर्टीङ क्लव र दमक भलिवल क्लवको भिडान्त हुने भएको छ । झापाको लखनपूर स्थित सगुन युवा क्लवको आयोजनामा भइरहेको उत्त प्रतियोगिताको बिहिबार भएको द्रोसो सेमी फाइनल खेलमा दमकले पूर्वााचल अस्पताल इटहरीलाई हराए पछी पी।एल।ए। र दमकको भिडान्त हुने निस्चित भएको हो । दमकले पूर्वााचललाई सोझो सेट २५-१३ २५-१३ र २५-१६ ले बिजय हासिल गरेको थियो । खेलको म्यान आफ दी म्याच बिजयी टिमका तेजु धिमाल घोषित भएका थिए । त्यस्तै गरि बुधबार भएको पहिलो सेमि फाइनल खेलमा पी।एल।ए।ले बिर्तामोर्डको भगवान ब्रर्दशलाई हरासउदै फाइनलको यात्र तय गररेको थियो । प्रतियोगीताको फाइनल खेल सनिबार दिनको २ बजे देखी सुरु हुने क्लवका अध्यक्ष हुकुमसिह राईले जानकारी दिनु भएको छ । प्रतियोताको बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार प्राप्त गर्ने छन ।
Thursday, May 7, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।