कार्यक्रम उदघाटन गर्दे अध्यक्ष कुस कुरमार जोसी ।
गर्न आग्रह गर्दै देशलाई अर्थिक संकटमार्फ मुत्त गराउनको लागि नयाँ कार्यक्रम सुरुवात गर्न लागेको समेत जानकारी गराउनु भएको थियो । संघका कार्यावाहक अध्यक्ष इन्द बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्याक्रममा संघका दित्तिय उपाध्यक्ष तीर्थ राज वस्नेत शंकरले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेलनमा १० वर्षे बिकास कार्यायोजना संघले तय गरेको प्रस्तुत गरिएको थिायो । सोही अवसरमा संघका ६ पूर्व अध्यक्षहरु ग्ााेविन्द बस्नेत विजय वराल बिष्णु श्रेष्ठ परसु्र राम पाठक साजय कोइराला र वसन्तकुमार दहाललाई दोसल्ला ओढाएर मम्मान गरिएको थियो भने दमक क्षेत्रमा रहेर सफल व्यावसाय साचालन गर्ने संगम शर्मा सफल महिला अद्यमि भन्द्रकुमारी लिम्बू सफल उद्यमि व्यावसायी नेतीलाल साहलाई र कोसी पिडीतलाई सहयोगको लागी संघले साचालन गरेको सहयोग अभियानमा उच्च सहयोग गर्ने लक्ष्मण श्रेष्ठ र दिपक श्रेष्ठलाई कदर-पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष विजय वराल नेपाल उद्योग बाणिज्य महासंकका कार्यसमिति सदस्य डी।वी। वस्नेत मित्र प्रसाद काफ्ले आकाश श्रेष्ठ दमक नगरपालीकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रम संघका सदस्य गोपाल गुरागाईको साचालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।