Sunday, June 7, 2009

आन्दोलन यथावतै

राष्ट्रपति रामवरण यादवको असंवैधानिका कार्य विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेर आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीले आज पनि झापामा २ घण्टा यातायात वन्द्ध गरेका छन । दिनको १० बजे दखि सुरु गरिएको निर्धारीत समयत १२ बजे पुव यातायात खोखिएको क्रान्तिकारीका झापा जिल्ला संयोजक महेन्द्र भट्टराईले जानकारी दिनु भएको छ । बिगत केही दिन देखि आन्दोलन गरिरहेको माओवादीले आज झापामा अअिल क्रान्तिकारीको ब्यानरमा यातायात बन्द गरेको हो । क्रान्तिकारीले कार्यक्रममा राष्ट्रपतिको पुत्ला समेत दहन गरेक थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।