संगठनको हित विपरित कार्य गरेको भन्दै अखिल क्रान्तिकारी झापाले आफ्ना एक कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । क्रान्तिकारी जिल्ला संयोजक महेन्द्र भट्टराई द्धारा जारी विज्ञप्तीमा संष्ठनका जिल्ला सचिवालय सदस्य दिवाकर काफ्लेलाई बाराम्बार सुध्रने मौका दिदा पनि प्रतिक्रान्तिको सेवामा सर्मपित भएको कारण जनाउदै संगठनको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्ले गरिएको छ । सथै निज काफ्लेलाले विभिन्न प्रकारका भ्रमहरु छरिरहेकोले त्यस प्रकारको कुनै पनि भ्रममा नपर्न सम्पूर्ण विद्यार्थी कार्यकर्ता तथा सुभचिन्तकहरुमा आग्रह गरिएको छ ।
Sunday, June 7, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।